प्रतिनिधि सभाको बैठक जारी, बजेटमाथि छलफल हुँदै

काठमाडौँ । बजेटमाथि छलफल गर्नका लागी प्रतिनिधि सभाको बैठक बसिरहेको छ । संघीय संसद भवन नयाँबानेश्वरमा बसिरहेको बैठकमा संसदमा पेश भएको आगामी वर्षको बजेटमाथिको शीर्षकमा सान्य सछलफल हुने बताइएको छ ।

संसदमा पेश भएको आर्थिक वर्ष २०७६–०७७को राजश्व र आयव्ययको अनुमान अर्थात बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । बैठक अहिले जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close