सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस यस्तो छ आजको भाउ

काठमाडौं – नेपालि बजारमा आज बुधबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । मंगलबार सुन ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य ५ सय रुपैयाँले बढेर ६२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। भने आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close