सुन्दरी नायिका दिशा पटानीका अहिलेसम्मकै हट तस्विरहरु हेर्नुहोस्, जहाँ उनका संवेदनशिल अंग स्पष्ट देखिन्छन्

काठमाडौँ : बलिउडका कैयन सुन्दरीहरुको शीर्ष स्थानमा पछिन् नायिका दिशा पटानी । दिशा पटानी र टाइगर श्रफको प्रेम कहानी सर्वाधिक चर्चामा रहेका बेला यि सुन्दरी नायिका सामाजिक संजालमा खुल्दै जान थालेकी छिन् । दिशाको नाम बलिउडका सफल अभिनेत्रीहरुका सूचीमा पर्छ। हालै एक भारतीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा दिशाले आफ्नो करियर र प्रेम सम्बन्धको बारेमा खुलेर कुराकानी गरेकी थिईन्।

टाइगर र दिशा कार्यक्रमहरुमा प्रायस् एक साथ देखिन्छन्। दिशाले स्पष्ट भनेकी छिन् कि उनी टाइगरलाई इम्प्रेस गर्न हरप्रयास गरिरहेकी छिन् र टाइगर इम्प्रेस भईरहेका छैनन्। टाइगरलाई इम्प्रेश गर्न दिशाले आँफुलाई हट अवतारमा उतारेका यि रोमाञ्चक दृश्यहरु हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close