पुनम पाण्डेको अर्को अश्लिल हर्कत, विश्वकपको नाममा पोष्ट गरिन् यस्तो अर्धनग्न तस्विर

एजेन्सी । भारतीय मोडल पुनम पाण्डे विभिन्न अश्लिल हर्कतका कारण सदावहार रुपमा चर्चामा आइरहन्छिन् । सन् २०११ मा भारतीय क्रिकेट टिमले विश्वकप जिते नग्न हुने अभिब्यक्ति दिएर रातारात चर्चामा आएकी यि सुन्दरीले एकपटक पुनः विश्वकपको नाममा अत्यधिक बोल्ड फोटो सेयर गरेकी छिन् ।

पुनमले बेलायतमा चलिरहेको विश्वकप सन् २०१९ को समर्थनमा एउटा फोटो इन्स्टाग्राममा सेयर गर्दै विश्वकप क्रिकेट २०१९ उल्लेख गरेकी छिन् । जुन तस्विरमा पुनमका संवेदनशिल अंग स्पष्ट देखिएका छन् । पाण्डेको यो तस्बिरले सोसल मिडियामा हंगामा नै मच्चाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close