हार्पर्सको कभरमा यसरी छाइन सारा अली खान, कभरको फोटाको चौर्तफी चर्चा

एजेन्सी- बलिउडका नयाँ हिरोइनमध्ये सारा अलि खान सर्वाधिक चर्चामा छिन् । केदारनाथ र सिम्बा फिल्म सफल भएपछि उनी एकाएक चर्चामा आएकी हुन् ।भिनेता सैफ अलि खान र अभिनेत्री अमृता सिहंकी छोरी सारा पछिल्ला दिनमा हार्पर्स बजार म्यागजिनको कभर गर्ल बनेका कारण चर्चामा छाएकी छिन् ।

सो म्यागजिनको जुन अंकको कभरमा छाएकी साराको अचेल तीनै फोटाको चर्चा हुने गरेको छ । साराको कभर डेब्यु फिल्म फेयर म्यागजिनबाट भएको थियो । फोटोमा उनी अत्यन्तै सुन्दरी देखिएकी छन् । साराको कभर डेब्यु फिल्म फेयर म्यागजिनबाट भएको थियो । त्यतिवेला नै उनलाई आशातित नजरले हेरिएको थियो । हार्पर्सको कभरका लागि उनले केही दिनअघि फोटो सेसन गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close