नेपाल को टियारा इन्टरटेन्मेन्ट र भारतको मिस एण्ड मिस्टर सुपर मोडल इन्डीया सग सगै काम गर्ने सम्झौता !

नेपाल को टियारा ईन्टरटेन्मेन्ट र भारतको मिस एण्ड मिस्टर सुपर मोडल इन्डीया सग सगै काम गर्ने सम्झौता भएको छ । अब यी दुबै मिलेर नेपाल लगायत भारतमा शो हरू गर्ने भएका छन । नेपाली बिजेता प्रतिशप्रधि र भारतका बिजेता प्रतिशप्रधि हरूले सगै एउटै स्टेजमा काम गर्ने यो सम्झौताले सहज बनाएको टियारा ईन्टरटेन्टमेन्का का मेनेजिङ डाएक्टर सिर्जना क्षेत्रीले जानकारी दिनु भएको छ । अबको दिनमा यो सम्झौताले नेपाली मोडलहरूलाई पनि आफ्नो प्रस्तुति अन्तर्रा्ष्ट्रियस्तरमा देखाउने अवसर पनि बन्ने टियारा ईन्टरटेन्मेन्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close