जाेन्टा क्लब अफ पोखरा इन्टरनेशनले संस्थाको वार्सिक उत्सवको अवसरमा दिप प्रजवलन !

विगत लामोसमय देखि महिलाहरुको विषयमा आवाज उठाएको जाेन्टा क्लब अफ पोखरा इन्टरनेशनले संस्थाको सयौ वार्सिकउत्सवको अवसरमा पोखरा शान्ति स्टुपामा दिप प्रजवलन गरेको छ ।
महिलाको विषय उठान गर्ने यस इन्टरनेशनल संस्था भर्खरै जुलाइ ४ मा पोखरामा स्थापना भएको हो ।
संस्थाले महिला शश्क्तिकरण , यौन शोषण , बाल बिवाह सम्बन्धि सम्स्यामा काम गरिरहेको जाेन्टा क्लब अफ पोखराकि अध्यक्ष लिना श्रेष्ठले जानकारी दिनुभयो । हाल संस्थामा ३२ जना महिलाहरु सकिर्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close