ट्रक दुर्घटनामा हुँदा ६ जनाको मृत्यु

धादिङमा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् । घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताए ।ग१ख १२८० नम्बरको मिनी ट्रक धादिङको निलकण्ठ नगरपालिका(८ मा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close