भण्डारी मृत फेला

पोखरा, १७ माघ । माछापुच्छे« गाउँपालिका–७, धम्पुस फेदी बस्दै आएका ३८ वर्षीय प्रजापति भण्डारी शुक्रवार बिहान मृत फेला परेका छन् ।
धम्पुसबाट फेदी जाने बाटोबाट २ सय मिटर तल भीरमा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close