गण्डकी प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, । पोखरामा २४ सहित गण्डकी प्रदेशमा मंगलबार दिउँसो थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १२ की १ महिला, १४ का ३ पुरुष २ महिला, १५ की १ महिला, १७ का २ पुरुष ३ महिला, १८ का १ पुरुष, १९ का २ पुरुष, १ की १ महिला, २ का १ पुरुष, ४ की १ महिला, ५ का १ पुरुष १ महिला, ६ की १ महिला, ८ का १ पुरुष, २६ की १ महिला, २७ का १ पुरुष रहेका छन् ।

त्यस्तै स्याङजा वालिङका १ पुरुष १ महिला, तनहुँका १ पुरुष तथा १ महिला, म्याग्देका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close