अफगानिस्तान हवाई कारबाही, २३ तालिवान लडाकू मारिए

पोखरा। अफगानिस्तानमा हवाई कारबाही, २३ तालिवान लडाकू मारिएका छन्।

अफगानिस्तानको विमानद्वारा गरिएको एक कारबाहीमा २३ तालिवान लडाकू मारिए परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकू विरुद्ध सेनाको लडाकू विमानद्वारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाईले बिहीबार बताएका छन् ।

यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close