शेयर बजार नेप्सेमा दोहोरो अंकले गिरावट

पोखरा । साताको पहिलो दिन आइतबार २१.५८ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज पनि दोहोरो अंकले घटेको छ।

मंगलबार परिसूचक २३.२२ अंकले घटेर २४६१.६८ अंकमा कायम भएको छ । आज २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज होटल तथा पर्यटन र जलविद्युत समुह क्रमशः ६८.११ अंक र ३६.३९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close