सुनको मूल्यमा सामान्य वुद्धि, कतिमा हुदैछ कारोबार ?

पोखरा। आइतबार सुन तोलामा चार सय रुपैयाँले बढेको छ ।

शुक्रबार स्थिर रहेको सुनको मूल्य आज बढ्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज छापावाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँ कायम भएको ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close