महान्यायाधिवक्तामा, अधिवक्ता रमेश बडाल नियुक्ति

पोखरा। प्रधानमन्त्री केपी शर्माओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जनाएको छ । उनको आइतबार सपथग्रहण रहेका
छ ।

अग्नि खरेलले शुक्रबार आज नै महान्यायाधिवक्ताबाट राजीनामा गरेका छन् ।  उक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close