केपी ओलीसँग मेरो ४८ वर्ष पुरानो संघ्रषशील नाता छ : माधव नेपाल

पोखरा। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीका अध्यक्ष केपी ओलीसँग छुट्टिइहाल्ने पक्षमा नभएको बताएका छन् ।

आफूहरुको संघ्रषशील नाता  ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने बताए ।

‘नेपालले भने, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिने पक्षमा छैनौं । पार्टि अध्यक्ष केपी ओलीसँग एकताको हात बढाउन चाहेको बताए।’

यस्तै, ओलीले वैठकका लागि फोन गरेको सन्दर्भ निकाल्दै आफू भएको भए फोन गर्नुभन्दा निवासमै पुगेर फकाउने, उनको भनाइ थियो ।

‘‘उनले भने’ ‘म अध्यक्ष भएको भए घरमै पुगेर, किन रिसाउनुभो भनेर कुराकानी गर्न थिएँ । गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन’ नेपालले गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close