साताको पहिलो दिन शेयर बजार ६३.३८ अंकले वृद्धि

पेखरा। साताको पहिलो दिन शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार ६३.३८ अंकले बजार बढेको हो ।

आज परिसूचक २५३८.४७ अंकमा पुगेको छ । केही दिन कारोबार घटेको पनि आग पुनः ५ अर्बभन्दा धेरै कारोबार भएको छ ।

साताको पहिलो दिन आज २ सय ६ वटा कम्पनीको १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपियाँ बराबरको कारोबार भएको हो ।

सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७४२ं.७६ अंक र निर्जीवन बीमा समूह ५६१.३४ अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close