आज पनि घट्यो सुनको मूल्य, कारोबार कतिमा हुँदैछ ?

पोखरा । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजोभन्दा प्रतितोला २ सय रुपैयाँ सस्तिएको सुन प्रतितोला रु. ८७ हजारमा कारोबार भइरहेको छ ।

हिजो सुन तोलको रु.८७ हजार दुई सयले कारोबार भएको थियो। आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस रु. १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close