नेप्से परिसूचक आज प्री-ओपन समयमा २.६८ अंकले वृद्धि

पोखरा। नेप्से परिसूचक बुधबार प्री-ओपन समयमा २.६८ अंकले बढेको छ ।

हिजो १४ अंकले बढेको शेयर आज भने परिसूचक प्री-ओपन समयमा २२.६८ अंकले बढ्यो नेप्से समयमा दोहोरो अंकले बढेको हो ।

अहिले ६४ हजार ७९१ कित्ताको किनबेचमा ३ करोड ८६ लाख ४० हजार ८१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस समयमा नेप्से परिसूचक २५५१.६४ विन्दुमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close