आज सुनको मूल्य स्थिर, तोलाको कति ?

काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला र.८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन तोलाको रु. ८७ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यसैगरी आज तेजावी सुनको मूल्य रु.८६ हजार ९५० रुपैयाँ कायमा भएको छ ।

आज चाँदी प्रतितोला रु.१ हजार २४० रुपैयाँमा कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close